राजनीति

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही फागुन १२ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शंखमुलमा भएको अगुवा कार्यकर्ता भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । केही दिनअघि पार्टी अध्यक्ष माधव