राजनीति

खतिवडाको ठाउँमा सुरेन्द्र पाण्डे लैजाने तयारी, रबिन्द्रलाई हटाएर गोकुल बास्कोटालाई जिम्मा दिने

  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीहरु हटाउने र जिम्मेवार हेरफेर गर्नेबारे छलफल भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा केही मन्त्रीहरु हटाउने र नयाँ मान्छे नियुक्ती गर्नेबारे