राजनीति

पौडेल र सिटौलाले गरे केन्द्रीय समिति बैठक बहिष्कार , रामचन्द्रले दिए पार्टी फुटाउँने चेतावनी

  अनुशासन र निर्वाचन समिति सहमतिका आधारमा गठनको माग गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित भएका छन् ।   केन्द्रीय कार्यसमितिको बैठक ११ बजेका लागि बोलाइएको थियो । सभापति शेरबहादुर