राजनीति

नेकपा संसदीय दलको आकस्मिक बैठक बस्दै

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको आकस्मिक बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा  केहीबेरपछि बैठक बस्ने तयारी भइरहेको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।   बैठकले बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका नेकपाका केन्द्रीय