राजनीति

सिके राउतसँगको सम्झौताले प्रत्येक नेपालीको शिर झुकेको छ: भीम रावल (भिडियोसहित)

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सरकारले सिके राउतसँग गरेको सम्झौताले प्रत्येक स्वाभिमानी नेपालीको शिर झुकेको बताउनु भएको छ ।   जनता टेलिभिजनको कार्यक्रम ‘विशेष सम्वाद’मा नेता रावलले भन्नुभयो, ‘कहीँ नभएको ‘स्वतन्त्र मधेस’लाई मान्यता दिने काम