राजनीति

देउवाका साला भूषण राणाले ४ करोड ८० लाख ऋण दिएर ३८ करोडको सम्पत्ति हडपे

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साला भूषण राणाले बैंकको आवरणमा एक ब्यवसायीलाई ४ करोड ८० लाख रुपैयाँ ऋण दिएर ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति हडपेका छन् । पोखराको मोहरिया टोल स्थायी घर भएका प्रतिष्ठित सुन कारोबारी कमलमान गुभाजुको सारा