राजनीति

निर्णयकर्ता सुशिल-शेरबहादुर, आक्षेपचाहिँ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीमाथि

  सरकारले २०७१ साल मंसिरमा महाराजगञ्जस्थित नेपाल प्रहरीको तालिमकेन्द्र काभ्रेको पनौतीमा सार्ने निर्णय गर्यो । त्यसबेला प्रधानमन्त्री हुनुहुन्थ्यो, नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका दिवंगत नेता सुशिल कोइराला । २०७० माघ २८ गते प्रधानमन्त्री नियुक्त हुनुभएका कोइरालाले २०७२ असोज २४ गतेसम्म मुलुकको