राजनीति

देउवामाथी कोइराला परिवारका चार आरोप, देउवाको जवाफ ‘ए बाबा ! मिल्दैन के गरु ?’

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथी कोइराला परिवारका चार आरोप छन् । निर्वाचनमा अन्तरघात गर्नेलाई किन कारवाही भएन ?, पार्टीको विधान विपरित बिजकुमार गच्छदारलाई उपसभापति किन बनाइयो ?, पार्टीभित्रको झगडा मिलाउन र पार्टीलाई एकढिक्का बनाउन देउवा किन किन सकेनन् ?