राजनीति

‘देउवाको बहुमतले कांग्रेस बिग्रियो, ओलीको दुई तिहाईले देश’

  ०२७ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति भएका बलबहादुर केसी अञ्चलाधीशको कार्यालयमा बम हान्दा पहिलोपटक पक्राउ परे । त्यसयताको राजनीतिक जीवनमा उनी पटक–पटक गरी ७ वर्ष जेल परे । ०४० सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापति भएका उनी ०४२