क्लिन फिड नीति : आशा जगाउने कदम
केबुल, डिजिटल र इन्टरनेट टीभी सेवा प्रदायकहरू कम्पनीहरुले ९ असारमा विदेशी च्यानल बन्द गराएसँगै अहिले ‘क्लिन फिड’ चर्चामा आएको छ । ‘क्लिन फिड’ अर्थात् नेपालभित्र प्रशारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने नीति । गत २४ पुस २०७५