राजनीति

अब काम खोज्दै विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौ : प्रधानमन्त्री ओली

    नेपालमा अहिले पनि बेरोजगारी र गरिबी प्रमुख समस्याको रुपमा रहेको छ । हरेक सरकारले यसलाई नियन्त्रण गर्नको लागि पहल गर्दै आएको भए पनि अहिलेसम्म कुनै ठोस परिणाम देखिएको छैन । अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारले पनि बेरोजगारीलाई