अध्यक्ष प्रचण्डले पनि मोदीलाई दिए यस्तो बधाई
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा निर्वाचन २०१९ मा भारती मतका साथ विजयी भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बधाई दिएका हुन् । ‘भारतका प्रधानमन्त्री नरेन्द्र