राजनीति

प्रदेशलाई कसरी नियन्त्रण गर्नुपर्छ मैले जानेको छु : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार सार्वभौम नभएको भन्दै त्यसलाई नियन्त्रण गर्ने अधिकार केन्द्र सरकारमा रहेको दोहोर्‍याएका छन् । ‘प्रदेश, प्रदेश सरकार हो । प्रदेश, एउटा स्वतन्त्र, सार्वभौम राष्ट्रको स्वतन्त्र सरकार होइन । यसलाई नियन्त्रण गर्ने अधिकार संघीय सरकारसँग