नरबहादुर कर्माचार्यकै घरमा बसेर जनयुद्धको योजना बन्यो : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको घरमा बसेर जनयुद्धको योजना बनाएको बताएका छन् । कर्माचार्यको स्मृति दिवसमा पार्टीद्वारा पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा कर्माचार्यको उल्लेखनीय भूमिका