विप्लव समूहका युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी पक्राउ
विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उहाँलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ । विप्लवले भने सरकारले वार्ताको नाममा मलाई जेल हाल्ने गोप्य योजना बनायो