राजनीति

तरुण दलका सदस्यसहित दुईजनाको अपहरण

  वीरगन्जबाट दुई दिनमा दुईजना युवकको अपहरण भएको खबर प्राप्त भएको छ। पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर ४ मधवलका २८ वर्षीय उपनिवेश चौरसीया र वीरगन्ज महानगरपालिका १९ इनर्वा निवासी ३५ वर्षीय अरमान अली अपहरणमा परेको उनीरुका परिवारजनले बताएका छन्। मङगलबार