राजनीति

कैदीलाई जेलभित्रै प्रजननको अधिकार दिइने

  सरकारले कैदीबन्दीलाई पनि प्रजननको अधिकार दिने भएकाे छ । कानून संशोधन गरेर कैदीलाई याे अधिकार दिन लागिएकाे हाे । गृह मन्त्रालयले यससम्बन्धी प्रावधान राखेर कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा पुर्‍याएको छ । संसद्को आगामी पाँचौं