राजनीति

‘दिपशिखाले अनुशासन र मर्यादा सिकाउने ? विचरा !’

  सैद्धान्तिक बहसमा उत्रिने केन्द्रीय सदस्य सूर्य थापामाथि राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले चुनौति दिएपछि सत्तारुढ नेकपाको विवाद सतहमा देखिएको छ । केही दिन अघि आफू अर्धपागल भएकैले विद्रोह गरेको, सो कालमा आफूले एक चड्कन पनि नभेटेको भन्ने