राजनीति

प्रधानमन्त्रीले गरे सिंगापुरबाटै भिडियो कन्फेरन्सबाट मन्त्रीपरिषदको बैठक

  उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार भिडियो कन्फेरेन्सबाट मन्त्रीपरिषदको बैठकमा सामेल हुने भएका छन् । मन्त्रीपरिषदको बैठक सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्दैछ । ‘प्रधानमन्त्रीज्यू भिडियो कन्फेरेन्सबाट बैठकमा सहभागी हुनुहुनेछ’ संघिय मामिला तथा सामान्य