रामचन्द्र पौडेलले भने सरकारले लामखुट्टे पनि मार्न सकेन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लामखुट्टे पनि मार्न नसकेको टिप्पणी गरेका छन् । डेंगु प्रभावित बिरामीले अस्पतालहरु भरीभराऊ हुन लाग्दा पनि नेकपा नेतृत्वको सरकारले लामखुट्टे नियन्त्रण गर्न नसकेको उनको आरोप थियो । डेंगुको यत्रो प्रकोप फैलिएको छ