नेपाली कांग्रेस निलम्बित सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बयान सकिएको छ । तीन दिनदेखि जारी बयान बिहीबार सकिएपछि थुनछेक बहस हुने जनाइएको छ । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इँटाभट्टामा ज्यूँदै जलाएर हत्या
विस्फोटक पदार्थ (बम) उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योग गरेको अभियोग लागेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद