राजनीति

राप्रपाद्वारा सरकारविरुद्ध आन्दोलन घोषणा

  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राप्रपा अध्यक्ष कमल थापाले आज पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनको घोषणा गरेका हुन् । उनका अनुसार पर्सी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीलाई २२ बुँदे मागपत्र बुझाएर आन्दोलनको सुरुवात हुनेछ