राजनीति

प्रहरीलाई मारेपछि रेशमलाल चौधरीले भने, बधाई छ भाइ, एसएसपी हत्याको भिडियो रेकर्ड

  टिकापुर हत्याकाण्डमा तत्काल दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीको सम्बन्धमा सनसनीपूर्ण बयान सार्वजनिक भएको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको नरसंहारमा संलग्न भनी बुधबार मात्रै दोषी ठहर गरिएका