प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयमा रहेका सल्लाहकार र सचिवालयका अन्य सदस्यहरुका कारण पार्टी भित्रैबाट चर्को आलोचना हुँदै आइरहेको बेला प्रधानमन्त्री ओलीले आफ्नो टिमका सदस्यहरुबाट राजीनामा लिएका छन् । शुक्रबार साँझ सल्लाहकारसहितको सचिवालय टिमलाई राजीनामा दिएर आफूलाई सजिलो पार्न दिएको
नेपाली कांग्रेस निलम्बित सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बयान सकिएको छ । तीन दिनदेखि जारी बयान बिहीबार