पत्नी सीता दाहालको उपचारका लागि अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा लगाउन नेपाली कांग्रेस अमेरिका जनसम्पर्क मञ्चले एक समिति गठन गरेको छ । मञ्चले बुधबार एक विज्ञप्ति जारी गर्दै
नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले पनि आफ्नो मधेस मिशन जारी राखेको जनाएको छ ।