नेकपा स्थायी कमिटीको बैठक पार्टी मुख्यालय धुम्वाराहीमा तीन दिनदेखि जारी छ । तर सोमबार पूर्वमाओबादीका स्थायी कमिटीका सदस्यहरु आकस्मिक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगे । प्रचण्डलाई सामुहिक आफ्ना धारणा राख्न उनीहरु खुमलटार पुगेका थिए । खुमलटार पुगेका
‘पार्टी संस्थागत भएन, बरु गुटहरू झाँगिँदै गएको छ’ एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली