राजनीति

चैत्र १६ गते विप्लवको नेपाल बन्द, प्रतिबन्ध फिर्ता नलिए अनिश्चितकालीन आमहड्ताल गर्ने घोषणा

  नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीका महासचिव विप्लवले चैत ११ गते विज्ञप्ति प्रकाशित