राजनीति

नेकपा कैलाली अध्यक्ष थापाको अर्को काण्ड

  काण्डैकाण्ड मच्चाएर चर्चामा आउने गरेका नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाको अर्को काण्ड बाहिरिएको छ । थापाले तत्कालिन सांसद मोहनसिंह राठौरको संसद विकास समिति अन्र्तगतको सडक बनाउदा तीन वर्षअघि १० प्रतिशत लिएको खुलासा भएको छ ।