राजनीति

पुनर्निर्माणको काम चाँढै सक्न सक्न प्रधानमन्त्री ओलीको निर्देशन

  विनाशकारी भूकम्पको चार वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौका केही साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले वसन्तपुरस्थित हनुमानढोका परिसर, त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिरलगायतका सम्पदाहरुको अवलोकन गरे ।   प्रधननमन्त्रीले अवलोकनसँगै पुनर्निमाणको काम चाँडो सक्न