प्रधानमन्त्री ओलीको गोप्य निर्देशन, प्रचण्ड र माधवलाई झडका
प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामनाका लागि तयार रहन आफूनिकट सांसदहरुलाई निर्देशन दिनुभएको छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षले आफूलाई हटाउन हरसम्भव प्रयास गरिरहेको र त्यो प्रयास सफल नभए पार्टी फुटाउनेसम्मको योजना बनाएको जानकारी