मलिन अनुहार बनाउँदै बालुवाटारबाट बाहिरिए प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री ओलीले आत्मालोचना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति बसेको केन्द्रीय सचिवालयको बैठकमा ओलीले हालसम्म भएका कामकारबाही र गल्तीहरूमा आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाका दोस्रो तहका अध्यक्ष