राजनीति

प्रभु साहले भने– ठेक्का लिएर काम नगर्नेलाई कडा कारवाही गर

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभ साहले सडकको निर्माण लिएर कार्य नगर्ने ठेकेदारलाई कारवाही गर्न सरकारसंग माग गरेका छन् । सडक निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई उपभोक्ताको क्षतिपुर्ति सहित सार्वजनिक अपराधमा कानून अनुसार कारवाही