अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको बताएका छन् । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरुलाई आग्रह गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको