राजनीति

गर्भमै तुहियो एमसीसी, अमेरिकासँग ६ महिना समय माग्ने तयारी

  अमेरिकि परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को गर्भमै तुहिने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमसीसीका पक्षमा भएपनि पार्टीको ठुलो समुह विपक्षमा छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड