यो पार्टी ओली एण्ड प्रचण्ड लिमिटेड कम्पनी होइन, दुबैलाई हटाउन सकिन्छ : नेता पाण्डे
दुई अध्यक्षका अभिव्यक्ति सुनिसकेपछि उहाँहरुबीच ठूलो समस्या देखियो, यसले नेकपाभित्र ठूलै उथलपुथल हुन सक्छ भन्न सकिन्छ ? सबैभन्दा पहिलो कुरा त मलाई के लाग्छ भने यो दुईजनाको पार्टी होइन । यो पार्टी केपी ओली र प्रचण्डको लिमिटेड कम्पनी र