राजनीति

आरजुका निकट बतासका सीईओ पौडेल कसरी बने जीएम ?

    सरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा विवादास्पद  डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ । निगममा यसअघि कार्यकारी अध्यक्षका रुपमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको सरकारले २०७७ असोज २२ गते पौडेललाई महाप्रबन्धकमा नियुक्त गरेको छ । घिमिरेलाई अर्को ब्यवस्था नभएसम्मका