राजनीति

विप्लव समूहले गर्यो गोली हानेर शिक्षकको हत्या

  नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको प्रहरीले बताएको छ । उनलाई मंगलबार बिहान ६ बजेतिर घरबाटै उठाएर