राजनीति

लोकतान्त्रिक प्रणालीमाथि नै भ्रम पैदा भयो : महत

  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोका कारण लोकतान्त्रिक प्रणालीमाथि नै भ्रम पैदा हुन थालेको बताएका छन् । निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने