संसदको चालु अधिवेशन अन्त्य
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् । सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिस प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिले सभामुखसमक्ष लिखित जानकारी गराएकी हुन् । पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि