राजनीति

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न भएसँगै धरहराको भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी भएको छ । अहिले धरहराको सरसफाइ र रंग लगाउनेकाम भैरहेको छ बेलुकासम्म