राजनीति

एमालेमा को कति शक्तिशाली (तथ्यसहित)

  नेकपा एमालेमा औपचारिक रुपमा विभाजन हुनमात्र बाँकी छ । शक्तिसंघर्ष उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई निष्काशनको अभियान नै चलाएका छन् । तर, निष्काशित भएकाहरुले पनि पार्टीभित्र शक्तिप्रदर्शन गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली देशमै