राजनीति

कार्यालयको काम नै छाडेर नेताको घरदैलो गर्दै सचिवहरु

    निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’को व्यवस्था हटाउनुपर्ने माग राख्दै मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरुले  सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग भेट गर्नुभएको छ । मुख्यसचिव अर्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अरु मन्त्रालयका सचिवहरुले बिहीबार दिँउसो राष्ट्रियसभा अध्यक्ष