राजनीति

एमाले स्थायी कमिटी बैठकका ८ निर्णयहरु (पूर्णपाठसहित)

      मंगलबार बसेको नेकपा एमाले स्थायी कमिटी बैठकका निर्णयहरु औपचारिक रुपमा सार्वजनिक गरिएको छ । तेस्रो धार तथा माधव नेपाल पक्षका भनिएका नेताहरु समेत उपस्थित बैठकले मंसिरमा महाधिवेशन तथा असोजमा विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । वुधबार