राजनीति

प्रधानन्याधीशलाई पनि मन्त्रीको कोटा

    नेपाली कांग्रेसका सभापति समेत रहेका प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवालाई निर्दलीय हैसियतमा प्रधानमन्त्री नियुक्त गरिदिए वापत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका लागि एक मन्त्रीको कोटा छुट्याउने विषयमा सत्तारूढ गठबन्धनमा छलफल भएको छ । गठबन्धका मुख्य नेताहरू प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका