राजनीति

झापामा माओवादी पत्तासाफ हुन्छ: दुर्गा प्रसाईं

    झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले झापामा नेकपा माओवादीको अस्तित्व नरहने बताएका छन् ।प्रसाईं नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश गर्नु अघि यस्तो बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापामा प्रसाईंसहित हजारौंलाई एमालेमा प्रवेश