राजनीति

भौतिक पूर्वाधार मन्त्रालयमा देउवा पत्नी आरजुको आतंक

    सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आर्थिक लेनदेनको आधारमा सरुवा आतंक मच्चाएको तथ्य खुलेको छ । बिकासे मन्त्रालय भनेर चिनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिनियोजित बार्षिक बजेटमध्य हालसम्म ७ प्रतिशत पनि खर्च गर्न नसकेको स्थितिमा प्रधानमन्त्री शेरबहादुर