गठबन्धनबारे राप्रपासँग कुनै कुरा भएको छैन : विष्णु रिजाल
नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको चुनावमा केन्द्रबाटै कसैसँग गठबन्धन गरेर नजाने दोहोर्याएका छन् । उनले तालमेलको अधिकार जिल्लालाई दिइएको बताए । एमाले कर्णाली प्रदेश कमिटी बैठकमा सहभागी हुन सुर्खेत आएका नेता रिजालले कुनै जिल्लामा