बझाङ नेकपा एमालेको बिशाल जनसभा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइपुग्दा जनसागर उर्लिएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आज कांग्रेस र माओवादीका प्रभावशाली नेताहरुलाई एमाले प्रवेश गराउन आयोजित जनसभालाई सम्बोधन गर्न र पार्टीमा स्वागत गर्न बझाङ पुग्नु भएको छ । परमादेशको गठबन्धन फालौं, यसपाली त सूर्यमै भोट हालौं भनने नारापनि लागेको थियो ।

नेकपा (एमाले) जिल्ला कमिटी बझाङको बिशाल जनशभा तथा पार्टी प्रवेश कार्यक्रम

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...