कपिलवस्तुमा काँग्रेसका क्षेत्रीय सचिव र वडा अध्यक्ष, वडा सदस्यसहित २५० जना नेकपा एमालेमा प्रबेश गरेकाछन् । नेपाली काँग्रेस कपिलवस्तुका प्रभावशाली युवा नेता एमाले प्रवेश गरेसँगै बुद्धभूमि र महाराजगञ्ज नगरपालिकामा हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई सकस हुने देखिएको छ
भागबण्डा नमिल्दा ओखलढुंगामा पनि चुनावी भठबन्धन भत्केको छ । ८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ वटामा प्रमुख