राजनीति

विश्वासको मत दिन्छौं, सरकारमा जान्छौं : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि छलफलमा बोल्दै देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने